विदुर, नुवाकोटमा प्रभातफेरीका साथ विभिन्न कार्यक्रम गर्दै १२ औँ गणतन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा प्रभातफेरी बाजागाजा सहित जिल्ला समन्वय समितिबाट विदुरको लोकतान्त्रिक चौतारो हुदै सिमचौरको निमार्णधिन गणतन्त्र पार्क सम्म पुगेको थियो । प्रभातफेरिमा शहिद चन्द्र बयलकोटीकी धर्मपत्नी कल्पना बयलकोटी, प्रमुख