नुवाकोटमा एकान्तबासमा बस्ने नागरिकको संख्यामा निकै बृद्धि भएको छ । बिहिबार शुक्रबार र शनिबार नेकपा नुवाकोटले काठमाडौमा अलपत्र रहेका आफ्ना नागरिक नुवाकोट ल्याए पछि होम क्वारेन्टाइन तथा एकान्तबासमा बस्नेको संख्या बढेको हो । नेकपा नुवाकोटले संबन्धित गाउपालीकासंग समन्वयन गरि नुवाकोटका करिब एक हजार बढी नागरीक