बिदुर, भुम्पक गएको चार वर्ष विती सक्दा पनि नुवाकोटको साततले दरवारको पूर्ननिमार्ण अझै हुने छाककाट देखिएको छैन । राष्ट्रनिमार्ता पृथ्वी नारायाण शाहद्धारा निर्मित दरवार मात्रै नभई दरवार आसपासका कयौँ सम्पदा भत्कीएका छन् । भुकम्पले क्षति पु¥याएको राष्ट्रिय सम्पदामध्ये साततले दरवारको पुर्न्निर्माण नहुँदा खण्डहर हुँदै गइरहेको