लिखु ,नुवाकोट निर्बाचन क्षेत्र नं १ प्रदेश ख मा आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने योजनाहरुको छनौट सम्वन्धि छलफल सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य हित बहादुर तामाङ , प्रदेश सांसद हिरानाथ खतिवडा, बद्री मैनाली लगायतका जनप्रतिनिधिहरुको निर्वाचन क्षेत्रका ठुलो योजनाहरुको छनोटका लागि शुक्रबार