लिखु, लायन्स क्लब अफ काठमाडौँ डाउनटउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठको अगुवाईमा लिखु गाउँपालिकाका दुई बिधालयलाई १/१ थान सेनेटरी प्याड, वेंडिंग मिसिन हस्तान्तरण गरिएको छ । श्रेष्ठले लिखु गाउँपालिका वडा नं ४ स्थित क्षेत्रपाल मा. वि. चौघडालाई वेंडिंग मिसिन हस्तान्तरण गरेका हुन् । क्षेत्रपाल मा. वि.