तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनी कटरबोट पाटोमा हुने गोरु जुधाई महोत्सवमा आयोजक समितिले स्थानीयहरुको गोरु दर्ता गर्न अस्विकार गरेको छ। आयोजकले स्थानीय राजन अधिकारीको गोरु दर्ता गर्न मानेन ।
नुवाकोट,आगामी मंसिर ४ गतेको संघ र प्रदेश सभा निर्वाचनकको निमित्त संघीय निर्वाचन नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी नगरपालिकामा बामलोकतन्त्रीक गठबन्धनले निर्वाचन तयारी कार्यक्रमलाई तिब्रता दिएको छ । सोमबारको भेलाले