सम्झना मिश्र डिस्कभरी रोयल स्पोर्ट्स प्रा लि का प्रवन्ध निर्देशक समेत रहेका अभियन्ता ओमप्रसाद उप्रेतीले साउन २४ गते काठमाडौंमा एक दिने निस्शुल्क प्राथमिक उपचार तालिम प्रदान गरेका छन् । ओम समाज डेन्टल हस्पिटल र विराज समाजको पुर्ण ब्यवस्थापन र आयोजनामा एक दिने तालिम एसियन भिलेज