पछिल्लो तिन दिनमा निषेधाज्ञाको अबज्ञा गरी हिडेका ३७ जना मानिसहरुलाइ नुवाकोट प्रहरीले नियन्त्रणमा लिगी सम्झाइ बुझाइ छाडेको छ । लकडाउनको समयमा सवारी साधन चलाउने तथा निषेधाज्ञाको अबज्ञा गर्ने २८ मोटरसाइकल , २ वटा स्कुटर , १ कार समेत प्रहरीले आफ्नो नियन्त्रणमा लिगी आवश्यक कारबाही गरेको