राजेन्द्र गजुरेल, नुवाकोट- कञ्चनपुरकी १३ वर्षिय निर्मला पन्तको बलात्कार पछि भएको हत्याको एक वर्ष पुरा हुदाँ सम्म पनि पिडितले न्याय र पिडकको खोजि र कारबाहि हुन नसकेको बिरोध स्वरुप नुवाकोटमा दबाब मुलक -यालिगरीएको छ । नुवाकोटमा सामाजिक कार्यमा सक्रिय रहेका अभियानहरुको आयोजनामा ¥यालि सम्पन्न गरीएको हो