एकलाल श्रेष्ठ , मनमैजु भाले बासेर पनि छितीजमा सूर्यको किरणहरु पर्खेका सीतका थोपाहरु टल्कन नपाउँदै बगैचामा रातो कोपिलाहरु फुल्न,मुस्कुराउन नपाउँदै न्यानो प्रकाशको आशमा चराहरुको चीरबिर तरु लतिकाहरुमा स्वतन्त्र गीत गुन्जाउन नपाउँदै आफ्नो वन पाखालाई अगौजी आलिङ्गन गरेर मीठो रसस्वादनको पर्खाईमा बसेका मन्जरीहरु मिठो हावामा लहराउन