बिदुर नगरपालीकाले नगर स्तरीय प्रजनन् स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ । बिदुर नगरपालीका वडा नं ४ बिदुरमा संचालीत तालीममा २५ जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रम लाई सम्बोधन गर्दै बिदुर नगरपालीकाका उप प्रमुख गिता कुमारी दाहालले यस्ता बिभिन्न किसिमका कार्यक्रहरुमा सहभागीता जनाउने र