सिताराम अधिकारी – घर घरमा गएर मोबाइल, गहनालगायतका सामग्री चाेरी गर्ने तीन जनालाई प्रहरीले बुधबार चाेरीका सामानसहित सार्वजनिक गरेको छ । नीलकण्ठ नगरपालिका-३, एमालेचोकका चोकनारायण श्रेष्ठले असार ९ गते आफ्नो मोबाइल हराएकोले जिल्ला प्रहरी कार्यालय धादिङमा सामान खोजी गर्न निवेदन दिनुभएको थियो । श्रेष्ठको निवेदन र प्रहरीको सूचनाको आधारमा एमालेचोकमा डेरा