धादिङको थांक्रे गाउँपालिका वडा नम्बर ३ मा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ । सात जना घाईते भएका छन भने एकको अबस्था गम्भिर रहेको छ । सोमबार परेको चट्यांले थांक्रे गाउँपालिका ३ वालुवाखर्कमा रहेको बिद्युत्त ट्रान्सफर्मर पडकिएपछि बिद्युत्त लाइनमा हाईभोल्टेज भएर करेन्ट प्रवाह अनियन्त्रित