नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ दुईपिपलमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लियो क्लब अफ नुवाकोट परोपकारले आफ्नो तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्य शिविरमा ४ महिना देखि ८६ वर्षको उमेरका विभिन्न किसिमका