वडा दशैको आज चौथो दिन भैसक्दा पनि बट्टार बजार सुनसान छ । लाखौ खर्च गरेर दशैको लागी सामान राखे पनि ब्यापार नहुदा कपडा ब्याबसायिहरु निरास बनेका छन् । बिगतका बर्षहरुमा १५ देखी २० दिन दशैको ब्यापार गर्ने गरेका ब्याबसायीहरु यो बर्ष ब्यापार नहुदा चिन्तीत भएका