नुवाकोटको तारकेश्वर गाउँपालिकाले पालिकाको प्रसासकिय सेवा अब दाङसिङ दशैडाँडा स्थित सामुदायिक भवनबाट शुरु गरेकोे छ ।५ बर्ष भन्दा बढी समय भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले अब भने सामुदायिक भवनबाट आफ्नो सेवा सुचारु गरेको छ । दशैडाँडा स्थित सामुदायिक भवनबाट सेवा प्रवाह भए सगैँ