नुवाकोटको तारकेश्वर गाउपालीकामा रहेको गोस्र्याङ स्वास्थ्य चौकीमा भवनमा १० शैयाको क्वरेन्टीन स्थल निर्माण गरिएको छ । तारकेश्वर गाउपालीका वडा नं ५ मानेडाडाको गोस्र्याङ स्वास्थ्यचौकीमा गाउपालीका अध्यक्ष रमेश बहादुर वस्ती, प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरे , स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष तथा समाज सेवीहरुको टोलीको सक्रियतामा