विदुर, जातीय उत्थान तथा संरक्षण गर्ने उदेश्यका साथ नुवाकोटमा तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषद नुवाकोटको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक पार्न मगर जातीको उत्थान गर्नुपर्ने तमु ह्युल छोंज धी गुरुङ राष्टिय परिषदका केन्द्रिय अध्यक्ष