एक महिला सांसदले नग्न तस्बिर सार्वजनिक भएपछि अमेरिकी संसदबाट राजीनामा दिएकी छिन् । क्यालिफोर्नियाकी ३२ वर्षीया बाइसेक्सुअल नेता केटी हिलको संसदमै आबद्ध एक पुरुष सहयोगीसँग अफेयर भएको र एक महिला क्याम्पेन स्टाफसँग पनि सम्बन्ध स्थापित गरेको आरोप छ । केटी हाउस एथिक्स कमेटीको पनि अनुुसन्धानमा