२० भदौ, बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाको सीमामा रहेको पूल ‘वडा अध्यक्षद्धारा झलेुङ्गे पूल विक्रि’ भनेर राष्ट्रिय समाचार समिति विदुर प्रतिनिधिले लेखेको समाचारमा वडा अध्यक्षले खण्डन गरेका छन् । शुक्रबार आएको उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विदुर नगरपालिका ५ का वडा अध्यक्ष शिवकुमार