नेपालगञ्जबाट ट्रकमा लोड गरेर ल्याइएका गाईलाई स्थानीय प्रशासनले फिर्ता गरेको छ। दैलेख लैजाने भनी आठवटा ट्रकमा ल्याइएका गाईलाई बिहीबार राति वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिक भीरबाट खसालिएको थियो। त्यहीक्रममा जंगलमा छाडिएका र जीवित गाईलाई शनिबार नेपालगञ्ज नै फिर्ता गरिएको हो। भीरबाट खसाल्ने क्रममा २४ गाईगोरु मरेका