जिल्ला अस्पताल त्रिशुलीमा कोराना संक्रमितको परिक्षण तथा स्वाव संकलन सहज बनाउन नेपाल इञ्जिनियर्स एशोसिएसन बागमती प्रदेशले र केनान्स युपिभिसी फेब्रिकेशन प्रालि काठमाडौंले १ /१ थान पिपिईबुथ अस्पताललाई हस्तान्तरण गरेको छ । पिपिई बुथ हस्तान्तरण कार्यक्रममा नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेशका सांसद हिरानाथ खतिवडा, अस्पताल