नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका सभापति केशबराज अर्यालले स्वर्गीय आमा बुवाको नाममा दुइ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । तारकेश्वर गाउँपालिका वडा नं ६ स्थित बागेश्वरी आधारभुत बिद्यालयमा नेपाल अमेरिका सम्पर्क समितीद्धारा आयोजित न्यानो कपडा बितरण कार्यक्रलाई सम्बोधन गर्ने क्रममा सभापति अर्यालले