डिभिजन बन कार्यलय नुवाकोटमा खोरमा बाधेर राखेको घोरल बेपत्ता भए सगै नागरिकहरुमा बनकार्यलयकै कर्मचारीले काटेर खाएको शंका उत्पन्न भएको छ । तर बन कार्यलयलले घोरल भागेको दावी गरेको छ । कार्यलयले शुक्रबार पत्रकार सम्मेलन गरि घोरल भागेको स्पस्टिकरण दिएको छ । कार्यलयको परिसरमा फलामको खोर