गुल्मी – गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्बर–३, ठूलो लुम्पेकमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । पहिरोमा हराइरहेका चारजनामध्ये दुई जनाको बुधबार शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ११ पुगेको हो । बुधबार ठूलो लुम्पेक वडा नम्बर ३ की १६ वर्षीया बबी विक र