चिरञ्जीवी नेपाल गरिबी, अभाव र बेरोजगारीको कारणले घर छोडेर विदेसिनु पर्ने हामी नेपाली को तितो यथार्थ जुन छ यसलाई हामी नेपालीको विडम्बना नै भन्नु पर्दछ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि रोजिरोटीको खोजिमा सुनौलो सपना बुन्दै खाडीको तातो घाममा तप तप पसिना चुहाउन बाध्य भएका छौँ