काठमाडौं : गाई मार्नेलाई कारवाही गर्ने प्रतिबद्धता गृह मन्त्रालयले जनाएको छ। अनुसन्धानका लागि समिति गठन गरिएको जानकारी गराउँदै शनिबार गृहले दोषीलाई कानुन बोमोजिमको कारवाही गर्ने प्रतिबद्धता जनाएको हो। ‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा