लिखु गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी क्षेत्रपाल माध्यमिक बिद्यालयले हात पारेको छ । २१ स्वर्ण, १० रजत, ४ कास्य पदक प्राप्त गरि क्षेत्रपाल माध्यमिक बिद्यालयले उपाधी जितेको हो । त्यसैगरी महेन्द्र महेशदेव माध्यमिक बिद्यालयले ४ स्वोर्ण,७ रजत र ५ कास्य प्राप्तगरी दोश्रो रज्योति