बिदुर नगरपालीका भित्रका सडकहरुमा जेब्राक्रस खुइलिएको छ भने क्याटआई बिग्रिएको छ । नुवाकोटका सडकहरुमा दिनानु दिन सवारी चाप बढ्दो क्रममा छ । तर सम्भाबित जोखिम बहन गर्ने कुनै कसरत भएको पाइएको छैन । बिदुर नगरपालीका भित्रका कुनै पनि मुख्य सडकमा जेब्राक्रस नै छैन । नियम