खोटाङ । खोटाङस्थित हलेसी क्षेत्रका किसानहरुले खाद्यान्नको चरम संकट भोग्नुपरेको छ । लामो खडेरीसँगै मकैको बिरुवा सुकेका कारण हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार लगायतका वडामा खाद्यान्न संकट भएको हो । गत हिउँददेखिकोे खडेरीले खेतवारीमा लगाईएको मकैको विरुवा सुकेपछि मकै पाक्ने यो समयमा खाद्यान्नको चरम संकट