नुवाकोट, खडेरीका कारण मकैको बोट सुक्न थालेपछि नुवाकोटका किसान चिन्तित बनेका छन् । मुख्य अन्नबालीका रुपमा रहेको मकैको बोट लामो खडेरीका कारण फेदसम्म नै सुक्न थालेपछि यहाँका किसानलाई कसरी जीवन निर्वाह गर्ने भन्ने चिन्ताले पिरोलिएको छ । अहिले नुवाकोटको बिदुर नगरपालीका, लिखु गाउपालीका लगायतका नुवाकोटका