गुणस्तरीय तथा प्रबिधी मैत्री शिक्षाको बिकासमा सहयोग गर्ने उदेश्यले क्षेत्रपाल माध्यमिक बिद्यालयका पुर्व विद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको गठन गरेको छ । क्षेत्रपाल माध्यमिक बिद्यालयको पुर्व बिद्यार्थीहरुको भेलाले एल्मुनाइ एशोसिएसनको अध्यक्षमा बिदेश मामलाका जानाकार डाक्टर बिक्रम तिमिल्सिना लाई चयन गरेको छ ।एशोसिएसनको उपाध्यक्षमा गणेश थापा, सचिब