नुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर संचालन भैरहेको एक लघु बित्तले निम्नबर्गिय महिलाहरुलाई ठग्ने गरेको आरोप लागेको छ । बिदुर नगरपालीका वडा नं ३ का तारा दर्जि र ज्योती दर्जि आफ्नो खातामा रहेको रमक झिक्न र समुह छाड्न चाहन्छन् । संस्थाले त्यो काम महिनौ देखी नगरेको गुनासो