नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ स्थित केउरेनीमा खेल मैदान निर्माण गर्न लागिएकोमा अवरोध सिर्जना भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ं को नेतृत्व रहेको बेलकोटगढी नगरपलिकाले गत मंसिर १२ गते खेल मैदान निर्माण गर्ने निर्णय गरेको भएपनि नेपाली काँग्रेसको चलखेलमा स्थानीयले अवरोध गर्दा हालसम्म