ककनी, कृषि तथा पशुपंक्षी मन्त्री चव्रmपाणी खनालले स्वदेशमै रहेर आत्मनिर्भर हुन नसकी विदेशीन बाध्य युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन लागिएको बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा नुवाकोटको पर्यटकिय क्षेत्र ककनीमा ५ दिनदेखि सञ्चालित पोष्टबहादुर बोगटी स्कृति कृषि प्रदर्शनी मेलाको समापन गर्नुहुँदै मन्त्री खनालले