अहिलको संटकको अबस्थामा बजार ठप्प भएसंगै कृषकको दुःखको दिन सुरु भएको छ । लक डाउनको झण्डै ७ हप्ता सुरु हुँदा तरकारी उत्पादन गर्ने कृषकहरु बजार खुल्ने र आफ्नो उत्पादन विक्रि गर्र्नमा अब निराश छन् । बारीमा भएका तरकारी कुहिने र छिप्पिने बेला भएपछि कृषकहरुलाई बढि