प्रतिनिधिसभा सदस्यका लागि कास्कीको क्षेत्र नम्बर-२ मा हुन लागेको उपचुनावमा दलहरुले आ–आफ्ना उम्मेदवार टुंगो लगाउन थालेका छन् । मनोनयनको दिन नजिकिँदै जाँदा दलहरुलाई उम्मेदवार चयन गर्न दबाब छ । कास्की-२ मा सबैभन्दा पहिले साझा पार्टीले आफ्नो उम्मेदवार टुंगो लगाएको हो । साझाले प्रतिनिधिसभा उम्मेदवारमा रजनी