धादिङ , विष सेवन गरी मृत्यु भएको भनिएकी महिलाको मृत्यु रहस्यमय बन्दै गएको छ। गत वैशाख ७ गते त्रिपुरासुन्दरी गाउँपालिका- स्थित कार्की गाउँकी मेनुका न्यौपानेले विष सेवन गरी आत्महत्या गरेको खबर बाहिर आएको थियो। मृतक न्यौपानेको माइती पक्षले भने मेनुकाले विष सेवन गरेर आत्महत्या गरेको