राम चन्द्र तिम्सिना (आवाज), अभियन्ताको गर्जनसंग भड्किन्छ, नागार्जुनको अस्थिपन्जरसंग तर्सिन्छ ! दासढुङ्गाको भुत संग धड्किन्छ , किनकी ऊ कम्युनिस्ट हो !! निर्मलाको आत्मा भित्र किच्कन्य , सालिकरामको फोटो भित्र मुर्कुट्टा देख्छ ! न्याय संग डराउँदैन, कानुन मान्दैन, किनकी ऊ कम्युनिस्ट हो !! बिस्तारवाद संग झुक्छ,