केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत ‘ए मान्छे’ ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सररर’ शुक्रबार सार्वजनिक गरिएको छ। ए मान्छे बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को, ‘माया सररर’ ल्याएका छन् ।