बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित पिक प्वाईन्ट एकेडेमीकी छात्रा डिना थापाले राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको एसईई २०७५ को नतिजामा जिपिए ४ ल्याई ईतिहास रच्न सफल भएकी छिन् । देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएको एसईईमा डिना थापाले बूढानीलकण्ठ