नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँ नेपाली कांग्रेसको प्रवक्ता मनोयन हुनुभएकामा बधाई दिन नेपाल प्रेस युनियनले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा डा. महतले यो परियोजना