जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटेकी गोमा ओस्ति हुनुहुन्छ । उहालाई जिल्ला त्रिशुली अस्पतालबाट उपचारको लागी हेलिकप्टरबाट काठमाडौ लैजाने क्रममा नै मृत्यु भएको हो । उच्च रक्तश्राव पछि अबश्यक रगत ब्लड बैकमा