नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो । एकैदिन १४ जना थपिएपछि अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये एक जना भने उपचारपछि