काठमाडौं। ‘स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं।’ भन्ने नारासहित आज २६ औं भुकम्प सुरक्षा दिवस मनाईएको छ। यसै क्रममा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममाप्रमुख अतिथि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलेकाठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम