काठमाण्डौ – काेराेना भाइरस सङ्क्रमणकाे कारण इरानमा थप आठ जना गएकाे इरानकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । यससँगै इरानमा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । इरान सरकारले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार इरानमा भाइरस सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ । इरानी अधिकारीका अनुसार