नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा निर्वाचन आयोगको राजिनामा र क्यामपस प्रशासनको चैत्र १२ सम्म पठनपनठन बन्द भएको सुचना प्रकाशन सगै बिद्यार्थीहरुलाई घाटा भए पनि क्याम्पसमा राजनितीक गर्नेहरुको लागी फाइदा हुने देखिएको छ । निर्वाचनमा सबै संगठन सहभागितामा नजानु नै मुख्य कारण रहेको बताउदै सर्बदलिय छलफलमा माइनुटमा