तुप्चेमा एक युवा क्लबको सहयोगमा एम्बुलेन्स संचालनमा आएको छ । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको श्री आदर्श जनकल्याण युवा क्लबको पहलमा स्थानिय बासिन्दा तथा एक स्वीस नागरीकको सहयोमा एम्बुलेन्स संचालन गरिएको क्लबका सचिव रामशरण प्याकुरेलले बताउनु भयो । एक्बुलेन्स समुद्घाटन तथा सहयोगीदाता सम्मान