काठमाण्डौ – सरकारले आउँदो दुई वर्षमा सबै नेपालीहरुको घरमा विद्युत पुर्याउने भएकाे छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २ वर्षमा सबैको घरमा विद्युत पुर्याउने बताउनु भएकाे हाे । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले अहिले ८८ प्रतिशत घरपरिवार विद्युतको पहुँचमा रहेको