गायिका दिपा लामा र दिपक तामाङ’को संयुक्त आवाज रहेको युगल गीत “आइ लव यु” बोलको गित सार्वजनिक भएको छ भने अभिनयमा मोडलिङको क्षेत्रमा चर्चा कमाउदै गएका मोडल शिरिष जंग थापा र ज्ञानिता नेम्वाङ रहेका छन भर्खरै बजारमा आएको उक्त गीतको शव्द रचना मुकेश राईले गरेका